गृहपृष्ठ - किताबहरू - पवित्र आत्माः एक परिचय

पवित्र आत्माः एक परिचय
शिक्षकहरू: जोन बिभर

शुरुका चेलाहरुले येशूसंग तिन बर्ष बिताए, उहा“संगै हिंडे र उहांले भनेका सबै कुरा सुने । तापनि, वु्रmसको बलिदानभन्दा थोरै अगि, येशूले आÏना निकट मित्रहरुलाई भन्नुभयो कि उहां जानु आवश्यक थियो ताकि पवित्रआत्मा आउन सक्नुभएको होस् — र त्यो तिनीहरुका निम्ति अझ उत्तम हुनेछ । यदि दिनहु“ येशूस“ग समय बिताएका चेलाहरुका निम्ति यो सहि थियो भने, आज आम्रो जीवनमा पवित्रआत्माको सव्रmीय संलग्नताको कति धेरै खा“चो छ ?

यो खण्डमा, जोन बिभरले तपाईलाई पवित्रआत्मास“ग परिचित गराउ“नुहुन्छ । तपाईंले उहांको व्यक्तित्व, उहांको शक्ति, र उहांलाई अझ राम्रोसंग कसरी चिन्ने भन्ने बारेमा सिक्नुहुनेछ । परमेश्वरसंगको तपाईको यात्रामा तपाई जहा“ भए तापनि, पवित्रआत्माः एक परिचयले तपाईसंग गहिरो पे्रममा हुनुभएका एक अनन्त व्यक्तिसंग नजिक हुन तपाईलाई मद्दत गर्दछ ।

डाउनलोड (~997.85 kB)

बाड्नुहोस्