गृहपृष्ठ - किताबहरू - विवाहको कथा

विवाहको कथा
शिक्षकहरू: जोन बिभर

एक समयको कुरा हो. . . विवाह सदैव थियो । यो एक पुरुष र एक महिलालाई संगै जोड्ने एक करार थियो । यो बनोटले दुबैलाई बलियो, कुलिन बनाएको थियो र जो बन्नको निम्ति उनीहरु सृजिएका थिए त्यसको गुंजायमान अभिव्यक्ती दिएको थियो । तिनीहरु एक्लैभन्दा एकसाथ अझ उत्तम थिए । विवाहको समारोह त शुरुआत मात्रै थियो । त्यो त तिनीहरुको सदैव खुशी हुने जीवन निर्माणको एक मुख्य द्वार मात्र थियो । हरेक छनोट र कार्य तिनीहरुको मिलनले प्रतिनिधित्व गरेको जीवन निर्माणको निम्ती परिकल्पना गरिएको थियो । श्रीमान र श्रीमतीहरु हातहरु र स्वरहरु मिलाएर तिनीहरुका सृष्टिकर्ताको प्रेम व्यक्त गर्न महान अज्ञात भविष्यतर्फ अघि बढे ।

यो गहिरो प्रेम कथालाई हामीले कसरी भुल्यौं ? विवाहको कथामा, जोन र लिसा बिभरले परमेश्वरको शुरुको योजना पुनः पत्तालगाउन तपाईलाई निमन्त्रणा दिनुहुन्छ । तपाई विवाहित, एकल वा विहेको लागि वचनवद्ध हुनुहुन्छ भने, तपाईको कथा उहांको कथाको एक हिस्सा हो ।

डाउनलोड (~1.6 MB)

बाड्नुहोस्