हालकोे भाषा: ne नेपाली

भाषा

गृहपृष्ठ - किताबहरू - क्रिटोनाइटलाई मानु

क्रिटोनाइटलाई मानु
शिक्षकहरू: जोन बिभर

तपाईंको शक्ति चोर्नेलाई तपाईंले नाश गर्न सनुहुन्छ ।

सुपरमेनसंग जतै, जसले हरेक बाधा माथि छलाङ्ग मार्न र हर शत्रुलाई हराउन सक्दछ, ख्रीष्टका चेलाहरूसित हामीले सामना गर्ने चुनौतीहरूमाथि विजयी हुने अलौकिक क्षमता छ । तर दुवै सुपरमेन र हाम्रो एउटै समस्या क्रिप्टोनाइट हो जसले हाम्रो बल चोर्दछ ।

अवश्य, सुपरमेन र क्रिप्टोनाइट दुवै काल्पनिक हुन् । तर आत्मिक क्रिटोनाइट चाहिं काल्पनिक होइन ।

पहिलो शताब्दीका ख्रीष्टियनहरू बीच स्पष्ट ईश्वरीय सामर्थलाई अनुभव गर्न हामी मध्ये धेरै जना किन असमर्थ छौं भन्ने कुराका जवाफहरू यो पुस्तकले दिन्छ ।

यो क्रिप्टोनाइट के हो, किन यसले हाम्रा समुदायहरूलाई सम्झौता गरिरहेको छ, र कसरी यसको बन्धनबाट छुटकारा पाउने भन्ने बारेमा जोन बिभरले क्रिप्टोनाइटलाई मार्नुमा प्रकट गर्नुहुन्छ ।

यो कमजोर मन भएकाहरूको निम्ति होइन, क्रिप्टोनाइटलाई मार्नु एक चिनी–सक्रियता (गुलियो खाएर आउने क्षणिक उत्तेजना) बाहेक अरु कुनै पनि कुरा हो । चुनौतीपूर्ण तर इनामदायी रुपान्तरणको मार्गलाई अंगालो हाल्ने ख्रीष्टको कुनै पनि चेलाको निम्ती यो गम्भिर सत्य हो ।

डाउनलोड (~2.35 MB)

बाड्नुहोस्