गृहपृष्ठ - किताबहरू - अनन्तताद्वारा चालित पुस्तक
यो पृथ्वीको जीवन बाफ मात्र हो, तापनि धेरै मानिसहरु अर्को पट्टि केही नभए जस्तैगरि बा“च्दछन । तर हामीले यो जीवन जिएको तरिकाले हाम्रो अनन्त हामीले कसरी बिताउ“ने छौं भन्ने निर्धारण गर्नेछ । धर्मशास्त्रले बताउ“दछ त्यहा“ विश्वासीहरुको निम्ती बिभिन्न प्रकारका इनामहरु हुनेछन –एक व्यक्तिले गरेका सबै कुरा न्यायले निलेको हेर्नेदेखि, ख्रीष्टस“गै राज्य गर्नेसम्मका ।
२ कोरिन्थी ५ः१०–११ का सिद्धान्तहरुको आधारमा, जोन बिभरले हामीलाई स्मरण गराउनु हुन्छ कि तिनीहरुले जीवनमा आर्जन गरेको इनाम प्राप्त गर्नको निम्ती सबै विश्वासीहरु ख्रीष्टको सामु खडा हुनेछन । हामी मध्ये धेरै जना यो जानेर छक्क पर्नेछौं कि हाम्रो प्राय जसो समय अनन्त इनामतर्फ नगनिने कुराहरुमा खर्च भएको रहेछ ।
यसैले, कसरी हामीले अर्थपूर्ण जीवनहरु विकास गर्न सक्दछौं? अनन्तताद्वारा चालित मा, तपाईंले आºनो बोलावट पत्तालगाउन र परमेश्वरले तपाईंलाई दिनु भएको कुरा गुणा गर्न सिक्नुहुनेछ । जसै तपाईंले अनन्त दृष्टिकोण प्राप्त गर्नुहुनेछ, सदा रहने कुराको निम्ती परिश्रम गर्न तपाईं सशक्त पारिनु हुनेछ ।
बाड्नुहोस्