गृहपृष्ठ - किताबहरू - शैतान को चारा

शैतान को चारा
शिक्षकहरू: जोन बिभर

शैतानको चाराले शत्रुले विश्वासीहरुलाई परमेश्वरको इच्छाबाट बाहिर निकाल्न प्रयोग गर्ने सबैभन्दा भ्रामक पासोहरु मध्येको एकलाई प्रकट गर्दछः चोट । धेरै मानिसहरु यो जालद्वारा बन्धनमा पारिएका छन् र पनि त्यसलाई महसुस नै गर्दैनन् ।

मुर्ख नबन्नुहोस् π येशूले भन्नुभयो, “कुनै चोटहरु (ठेस लाग्ने कुराहरु) नआउनु असम्भव छ । (लूका १७ः१)। तपाईले चोट पाउने वा नपाउने भनी रोज्न सक्नुहुन्न, तर कसरी प्रतिव्रिmया जनाउने भनी रोज्न सक्नुहुन्छ । यदि तपाईले चोटलाई ठिक तरिकाले प्रयोग गर्नुभयो भने, तपाई तीतो हुनुको साटो अझ बलियो हुनुहुनेछ । सहि प्रतिकृयाले मात्र तपाईलाई परमेश्वरस“ग बाधारहित सम्बन्ध राख्न सक्ष्ँम बनाउनेछ ।

यो सन्देशद्वारा, जोन बिभरले तपाईलाई परमेश्वरको इच्छामा रहन अनि शंका र अविश्वासबाट स्वतन्त्र हुन सशक्त पार्नुहुन्छ । तपाईले शिकार मानसिकतालाई छोड्न सक्नुहुन्छ र उत्तेजना र निराशाको बोझ विना जीउन सक्नुहुन्छ । जसै तपाईले परमेश्वरप्रतिको एक अझ महान समर्पणलाई पत्तालगाउनु हुनेछ, तपाईको जीवन क्ष्ँमा, पुनर्मीलन, र हर बढ्दो आनन्दले भरपुर हुनेछ ।

डाउनलोड (~1.62 MB)

बाड्नुहोस्