हालकोे भाषा: ne नेपाली

भाषा

शिक्षकहरू

साहश र जोेसका निम्ति प्रख्यात, जोन बिभर एक्स्ट्रँअर्डिनरी, वैट अफ शैतान, द फियर अफ द लर्ड, अण्डर कभर र ड्रिभन बाइ इटरनिटि जस्ता सर्वाधिक विक्री भएका पुस्तकहरूका लेखक हुनुहुन्छ । उहा“का पुस्तकहरू 100 भन्दा ज्यादा भाषाहरूमा उल्था गरिएका छन, र उहा“को द मेसन्जर नामक टेलिभिजन कार्यक्रम संसारभर प्रसारित हुन्छ । जोन बिभर चर्च र सभाहरूमा प्रसिद्ध वक्ता हुनुहुन्छ, र उहा“को सेवकाईले परमेश्वरका सिद्धान्तहरू बुझ्न र लागु गर्न चाह“नेहरूका निम्ति जीवन परिवर्तन गर्ने स्रोतहरू उपलब्ध गराउ“दछ ।

उपलब्ध डाउनलोडहरू हेर्नोस् ईमेल जोन बिभर

जोेस । तेज । ब्यवहारिक । शक्तिसाली । हास्यमय । यी शब्दहरूले अन्तराष्ट्रिय वक्ता, बहुत लोकप्रिय लेखिका र २०० रँष्ट्रभन्दा ज्यादा देशहरुमा प्रसारण हुने द मेसेन्जर टेलिभिजन की सह–होेस्टलाई व्याख्या गर्दछन् । उहा“को स्पष्ट शैलिमो स्वतन्त्रता र परिवर्तनकासाथ जिवनलाई शक्तिसाली बनाउनको निम्ति लिसाले आङ्खनो ब्यक्तिगत अनुभवमा बुनीएको परमेश्वरको वचन बा“ड्नुहुन्छ । न्यायको पक्षधरको रुपमा, उहा“ले टाढा र नजिकका आतुर समस्याहरूका निम्ति उत्तर बन्नको लागि अरुहरूलाई एकत्रित गर्नुहुन्छ । उहा“ आङ्खनो जीवनको प्रेम, श्रीमान जोन बिभरस“ग र तिनीहरूका चार छोराछोरीहरू, विलक्षण बुहारी र नातिनातिनाहरूस“ग समय बिताउन मन पराउ“नहुन्छ ।

उपलब्ध डाउनलोडहरू हेर्नोस् ईमेल लिसा बिभर