हालकोे भाषा: ne नेपाली

भाषा

गृहपृष्ठ - किताबहरू - पुण्य वा परमेश्वर?

पुण्य वा परमेश्वर?
शिक्षकहरू: जोन बिभर

किन परमेश्वर बिनाको पुण्य पर्याप्त छैन ?

यदि यो असल छ भने, यो परमेश्वरतर्फको हुनुपर्छ । सही?

आजभोलि पुण्य (अच्छाई) र परमेश्वर शब्दहरु पर्यायवाची जस्ता देखिन्छन । हामीले विश्वास गर्दछौं कि सामान्यतया असलको रुपमा स्वीकार गरिएको कुरा परमेश्वरको इच्छा अनुरुप हुनुपर्छ । उदारता, नम्रता, न्याय—असल । स्वार्थ, घमण्ड, व्रूmरता —खराब । भिन्नता प्रष्ट जस्तो देखिन्छ ।

तर के त्यहां त्यति मात्र छ ? यदि असल त्यति प्रष्ट छ भने, किन त्यसलाई चिन्नको निम्ति विवेकको आवश्यकता पर्छ भनी बाइबलले भन्दछ ?

पुण्य वा परमेश्वर? अर्को स्वावलंबन सन्देश होइन । यो पुस्तकले तपाईको बानी परिवर्तन गर्न आग्रह गर्नु भन्दा ज्यादा गर्नेछ । यसले परमेश्वरसंग एक स्तरमा संलग्न हुन तपाईंलाई शक्ति दिन्छ जसले तपाईको जीवनको हरेक पक्ष्ँ परिवर्तन गर्नेछ ।

डाउनलोड (~3.02 MB)

बाड्नुहोस्